» Articles

 

 Â» Articles Headlines

+ संविधान सभा र राजतन्त्र

+ दरवार हत्याकाण्ड षडयन्त्र हो : रक्तकुण्ड

+ पत्रकार, वकिल र डाक्टर

+ लोकतान्त्रिक गणतन्त्रका लागि पत्रकार

+ कलाकारले अरुका लागि गाउँछन्, छोटो समयमै चर्चामा-माण्डवि

+ पोखराको नाईट लाइफ

+ राजदरबारको अनौठो खेल

+ हतियार व्यवस्थापनबारे साझा हतियार व्यवस्थापनबारे साझा अवधारणा बन्न सकेन

+ सुरु भैछाड्यो जनआन्दोलन भाग ३

+ पोखराको मुटु

more articles

संविधान सभा र राजतन्त्र
12 Mar 2008
जनआन्दोलन भाग दुइको सफलतासँगै २०६३ बैशाख ११ गते भएको घोषणाले संवैधानिक कानुनको इतिहासले नया“ अध्याय सुरु गरेको छ ।

दरवार हत्याकाण्ड षडयन्त्र हो : रक्तकुण्ड
12 Mar 2008
"तपाईँ मान्नुस्, राजदरवार हत्याकाण्ड शतप्रतिशत योजनाबद्ध षडयन्त्र हो, घटना भएको त मेरो आफ्नै आँखाले देखेको ।" पाँच वर्षअघि जेठ १९ गते राति दरवार हत्याकाण्डमा आफ्ना श्रीमान् गुमाएकी तत्कालिन सुसारे शान्ताले भनिन्- "भागाभाग र गोलीको आवाज विच मैले दुइवटा दीपेन्द्र देखें, अनि म वेहोस् भएँ र व्युंजेपछि थाह भयो घटनामा मेरो पनि सिंदुर पुछिएको रहेछ ।

पत्रकार, वकिल र डाक्टर
12 Mar 2008
चिकित्सकको काम रोग निको पार्नु हो । रोगी साधु भए पनि अपराधी भए पनि डाक्टरको नजरमा ऊ बिरामी हो । भोलि नै अपराधीलाई फाँसी दिइने भए पनि उसले अपराधीको उपचार गर्नुपर्छ ।

लोकतान्त्रिक गणतन्त्रका लागि पत्रकार
12 Mar 2008
नेपाल पत्रकार महासङ्घको मङ्सिर २ गते सम्पन्न आठौँ केन्द्रीय कार्यसमितिले दुइटा महत्वपूर्ण निर्णयगरेको छ । दुबै निर्णयऐतिहासिक महत्वका छन् । तिनले महासङ्घको संरचना र कामलाई मात्रै होइन देशकै प्रेस जगत्लाई प्रभावित पार्नेछ ।

कलाकारले अरुका लागि गाउँछन्, छोटो समयमै चर्चामा-माण्डवि
12 Mar 2008
यही गीतबाट अहिलेकि चर्चित तथा व्यस्त गायिका माण्डवि त्रिपाठीले आफ्नो गायनको प्रत्यक्ष घोषणा गरेकि थिईन । माण्डवीको सफलताको पहिलो खुड्किलो पार गरेको गीत पनि "लहरा हुँ म त तिम्रो आकारमा ढल्छु, तिमी भित्र आगो सल्कि पहिले मनै जल्छु " यही हो ।

पोखराको नाईट लाइफ
12 Mar 2008
दिन ढल्दै जाँदा गितारिष्ट तथा गायक दीपक गितारका 'स्ट्रिङ' कस्न थाल्छन्र्,नर्तकी जस्मिन श्रृङ्गारमा ब्यस्त हुन्छिन् र डिजे जीवन म्युजिक छान्न थाल्छन् । दीपक बिजी बि क्याफेमा गाउँछन्- अंग्रेजीमा, जस्मिन नाच्छिन् - हिन्दी गीतसँगै भर्खरै खुलेको मेरिल्याण्ड पार्क भित्रको फायर डान्समा अनि डिजे जीवन नचाउँछन् हिन्दी, अंग्रेजी र नेपाली गीतको फ्युजनसँगै प्याराडिसोमा ।

राजदरबारको अनौठो खेल
12 Mar 2008
नेपालको संसदले राजाको जेठो सन्तानले राजगद्दी पाउन सक्ने र राजगद्दी उत्तराधिकारी संसदले नै चयन गर्ने प्रस्ताव पारित गरेपछि दरबारले आफ्ना सन्ततीको उमेर घटबढ गर्न थालेको छ ।

हतियार व्यवस्थापनबारे साझा हतियार व्यवस्थापनबारे साझा अवधारणा बन्न सकेन
12 Mar 2008
व्रिद्रोही माओवादीसँग रहेको हतियार व्यवस्थापन सम्बन्धमा निर्धारित समयसम्म दलहरु तथा सरकारको साझा अवधारणा बन्न सकेन । सरकार, माओवादी तथा सरकारको एक प्रमुख घटक एमालेको फरक-फरक अवधारणा आएपछि नेपाल भ्रमणमा रहेको संयुक्त राष्ट्रसंघीय टोलीले विहीवारसम्ममा साझा अवधारणा बनाउन दलहरुलाई सुझाव दिएको थियो ।

सुरु भैछाड्यो जनआन्दोलन भाग ३
12 Mar 2008
अन्ततः जनआन्दोलन भाग ३ सुरु भएरै छोड्यो ।
आन्दोलन सधैं माग पूरा गर्नका लागि गरिन्छ, केही प्राप्त गर्नका लागि गरिन्छ ।

पोखराको मुटु
12 Mar 2008
कुनै पनि स्पष्ट लक्षण नदेखिने रोगी आयो भने डाक्टरहरु विलखवन्दमा पर्छन् अरे । केही दिनअघि मेरी सानी छोरीलाई ज्वरो आएर अस्पतालमा लैजाँदा बच्चा वार्डका डाक्टरहरु यस्तै भएका थिए । चेक गर्‍यो, छाति पनि ठीक छ, रगतमा कुनै समस्या छैन, पिसावको रिपोर्ट राम्रो छ, मैले खुवाएँ भने खाना पनि खाइहाल्छे । खोकी-सोकी पनि लाग्याछैन ।

कतै वार्ता भाँडिने त होइन ?
12 Mar 2008
वार्ताले सकारात्मक मोड ले'ला र  स्थायी शान्ति आउला भन्ने आशा गरेका जनता जनार्दन खेतिपातिमै व्यस्त रहेका बेला देशमा भने वार्ता नै भाँडिने हो कि भन्ने आशङ्का उत्पन्न भएको छ ।

दश + दुइ: शुल्कको लर्डाईँ !
12 Mar 2008
एसएलसीको मार्कसिट हात पर्नासाथ  संझनालाई झन के गरुँ के गरुँले सताउन थालेको छ । कुन कलेज भर्ना हुने - कुन राम्रो छ -  सस्तोको लागि बुबाआमाको कुरा सुनुँ कि रमाइलोको लागि साथीभाइको, राम्रो छान्न  बिज्ञापनलाई विश्वास गरुँ कि,  आफै बुझुँ - के गर्दा ठीक होला - सबै कलेज आफैलाई राम्रो भन्छन,आफ्नै बखान गर्छन ।

एस.एल.सी. पछिको बाटो
12 Mar 2008
एस.एल.सी. को नतिजा नहुँदै आफूले के पढ्ने र कहाँ पढ्ने भनेर निर्णय नगरिसकेका विद्यार्थीहरुलाई अबका केही दिन पत्रपत्रिकामा छाइरहने विज्ञापनले वाक्क बनाउँछ । एकातिर आफन्तको बधाइको झटारो, अर्कोतिर कहाँ पढ्ने भन्ने चिन्ता । "दिमागै खट्टा भा'थ्यो पोहर साल मलाई", गत वर्षएस.एल.सी. उत्तीर्ण गरेका विकास अधिकारी सम्झन्छन् ।

फेरि ठगिए जनता मुकुटविनाका राजा बाट
12 Mar 2008
संसद पुनःस्थापना भएपछि काठमाण्डौको खुल्ला मञ्चमा आन्दोलनरत दलहरुले संयुक्त रुपमा गरेको आमसभामा सबै दलका शीषस्थ नेताहरुले सम्वोधन गर्ने घोषणा गरिए पनि नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सम्बोधन गर्नुभएन ।

किन लिने ड्रग्स ?
12 Mar 2008
२०६३ असार १२ गते, विहान उठी पकेट प्लानर पल्टाउँदै गएको आँखा आजको मितिमा रोकिए । आज अर्थात् जुन २६ मा लागु पदार्थ ओसार-पसारविरुद्ध अन्तराष्ट्रिय दिवस रैछ । यस विषयमा राम्रै ज्ञान राख्ने साथी टेकनाथ सापकोटालाई फोन गरें । उहाँले भर्खरैमात्र धरानमा लागु पदार्थ दुर्व्यसनीसम्बन्धी एउटा अध्ययन समेत गरेर आउनुभएको थियो ।

सुप्रिमो प्रचण्डसँगका पलहरु
12 Mar 2008
फोटो पत्रकारिताको अवशर र चुनौति राम्रैसँग परिचित मेरो अनुभवले सँधै नयाँ-नयाँ दृश्यलाई क्यामेराको लेन्सभित्र कैद गर्ने इच्छा लाग्नु अस्वभाविक होइन । इच्छा बलवान हुन्छ भन्छन् बूढापाकाहरु ! तर अवशर पनि फोटो पत्रकारिताको लागि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने म जस्ता धेरैलाई थाहा छ पक्कै ।

साउथ ब्लकको खेल
12 Mar 2008
कार्टुनका पितामहका रुपमा चिनिने आर्वाली कलाकार दर्ुगा बराल (वात्स्यायन) ले गत वर्षपोखरामा रहेर बनाएको कार्टुन कान्तिपुर दैनिकमा प्रकाशन भएपछि कान्तिपुर पत्रिकाविरुद्ध तत्कालीन सरकार र यसका आसेपासेहरुले मुद्दा दायर गरे, सम्भवतः दुर्गा बराललाई समेत टेन्सनले रुमल्यो ।

७३ वषिर्य वृद्ध अवस्थामा जोसिलो पारामा ठाडो भाका...
12 Mar 2008
जीवनका सात दशक विताएका लमजुङे ठाडो भाकाका गायक भेडीखर्के साँइला अहिले पनि ७३ वषिर्य वृद्ध अवस्थामा जोसिलो पारामा ठाडो भाका गाउँदै हिडि रकेका छन्

खवरदार
11 Mar 2008
राजनीतिक स्थिरता, शान्ति र जनतन्त्रका लागि नेपालमा अहिलेसम्म धेरैको रगत बगिसकेको छ । नेपाली राजनीतिमा दरबार आफू ढाडे विरालो बनेर "मुरो बिरालोको खेल" खेलिरहेको र नेपाली जनतालाई सधैं आफ्नो शिकार बनाइरहेको छ ।

top

 
» Advertisement

» Others Links

- News of Nepal
- The Himalayan Times
- Ekanpur
- Online Khabar
- Nepal News

Copyright © 2006 NayaNews.com, All Rights Reserved powered by: www.pokharacity.com Web Counter: